ad ad

राजनीति


प्युठानमा सूर्य थापाको अग्रता, दुर्गा पौडेल पछ्याउँदै

प्युठानमा सूर्य थापाको अग्रता, दुर्गा पौडेल पछ्याउँदै

नेपालखबर
मंसिर ६, २०७९ मंगलबार ११:५३, काठमाडौँ

प्युठानमा नेकपा एमालेका उम्मेदवार सूर्यबहादुर थापाले शुरुवाती अग्रता लिएका छन्। 

एमालेका थापालाई राष्ट्रिय जनमोर्चा पार्टी*की दुर्गा पौडेलले चुनौती दिइरहेकी छन्। 

एमालेका थापाले १९ सय ७७ मत पाउँदा पौडेलले १७ सय १ मत पाएकी छन्। 

त्यहाँ अहिले नौबहिनीको १, २ र ३ नम्बर वडामा मतगणना भइरहेको छ।

राष्ट्रिय जनमोर्चाकी उम्मेदवार पौडेललाई सत्ता गठबन्धनको साथ छ।

सच्याइएको* : यसअघि यसै समाचारमा असावधानीवश भएको त्रुटि क्षमायाचनासहित सच्याइएको छ। -सम्पादक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .