राजनीति


कैलाली–४ को मतपेटिकामा अर्धकट्टीसहितको मतपत्र भेटियो, गणना रोकियो

कैलाली–४ को मतपेटिकामा अर्धकट्टीसहितको मतपत्र भेटियो, गणना रोकियो

नेपालखबर
मंसिर ७, २०७९ बुधबार १३:६, कञ्चनपुर

कैलाली क्षेत्र नम्बर ४ मा मतपेटिकामा अर्धकट्टीसहितको मतपत्र भेटिएको छ। गोदावरी नगरपालिका–११ को मतपेटिकामा अर्धकट्टीसहितको मतपत्र भेटिएको हो। 

यसका कारण मत गणना रोकिएको निर्वाचन अधिकृत इन्द्र कठायतले जानकारी दिए।

उनका अनुसार राजनीतिक दलका प्रतिनिधिबीच छलफल भइरहेको छ। 

कैलाली ४ मा  नेकपा एमालेका लेखराज भट्ट र कांग्रेसका वीरबहादुर बलायरबीच प्रतिस्पर्धा भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad