ad ad

राजनीति


मतदाताप्रति आभार व्यक्त गर्दै विश्वप्रकाशले भने– एक/एक मतलाई लाख/लाख सम्मान

मतदाताप्रति आभार व्यक्त गर्दै विश्वप्रकाशले भने– एक/एक मतलाई लाख/लाख सम्मान

नेपालखबर
मंसिर ८, २०७९ बिहिबार ६:२६, काठमाडौँ

झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका नेपाली कांग्रेस महामन्त्री विश्वप्रका शर्माले मतदाताहरुप्रति आभार व्यक्त गरेका छन्। 

उनले सामाजिक सञ्जालमार्फत झापा–१ का मतदाताहरुलाई धन्यवाद दिँदै उनले आभार व्यक्त गरेका हुन्। उनले एक÷एक मतलाई लाख÷लाख सम्मान व्यक्त गरेका छन्। 

‘आमाबुबाहरुमा, दिदिबहिनी दाजुभाइहरुमा, झापा १ का सबै मतदाताहरुमा, स्वदेश र विदेशबाट शुभेच्छा राख्नुहुने, सबै आत्मीय मित्रहरूमा हृदयले आभारी छु,’ शर्माले भनेका छन्, ‘एक÷एक मतलाई लाख÷लाख सम्मान,’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .