मोरङको क्षेत्र नम्बर- ६ (क) मा माओवादी केन्द्रका जीवन आचार्य प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्।
उनले नेकपा एमालेका रीता न्यौपानेलाई १ हजार ८८३ मतले पराजित गरेकी हुन्।
आचार्यले १९ हजार ४५४ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी न्यौपानेले १७ हजार ५७१ मत पाएकी छिन्। आचाय माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका ज्वाइँ हुन्।
33
Shares
प्रतिक्रिया