प्रतिनिधिसभा समानुपातिकतर्फको मत गणनामा आपसमा अघिपछि भइरहेका राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा माओवादी केन्द्रको मतान्तर हजारभन्दा कम भएको छ।
निर्वाचन आयोगको ताजा तथ्यांकअनुसार माओवादीले राष्ट्रिय स्वतन्त्र पार्टीसँगको मतान्तर ९७१ मा झारेको हो।
यो खबर तयार पार्दासम्म राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६३ हजार ७ सय १८ समानुपातिक मत ल्याएको छ भने माओवादी केन्द्रले १० लाख ६२ हजार ७ सय ४७ पाएको छ।
माओवादीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पछ्याइरहेको छ।
201
Shares
प्रतिक्रिया