मधेस प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले कार्यवाहक मुख्यन्त्रीको जिम्मेवारी पाएका छन्। मुख्यमन्त्री सतिश कुमार सिंहले आफू विदेश भ्रमणमा जाने भएपछि उनले यादवलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएका हुन्। प्रकाशित: भदौ ६, २०८२ शुक्रबार १४:३ 1.0k Shares
प्रतिक्रिया