सामाजिक सञ्जाल ट्विटरका सञ्चालक एलन मस्कले प्रयोकर्तालाई पैसा भुक्तान गर्न थालिने बताएका छन्।
रिप्लाईमा आउने विज्ञापनका लागि ट्विटरले केही हप्तामै भुक्तान गर्न थाल्ने उनले बताएका छन्। 'केही सातामा एक्स/ट्विटरले क्रियटरलाई रिप्लाईमा दिइएको विज्ञपनका लागि भुक्तानी सुरु गर्नेछ,' उनले लेखेका छन्।
पहिलो ब्ल्क भुक्तानी जम्मा ४ डलर हुने जानकारी उनले दिएका छन्।
पैसा प्राप्त गर्नका लागि प्रयोगकर्ताको अकाउन्ट भेरिफाइड हुनुपर्ने र त्यस्ता अकाउन्टमा मात्रै विज्ञापन देखाइने उनले बताएका छन्।
जेठ २७, २०८०, शनिबार
21
Shares
प्रतिक्रिया