क्यानडेली नागरिक रोबर्ट किन्क्ले बाल यौन दुराचार गरिरहकै अवस्थामा रंगेहात पक्राउ परेका छन्।
प्रहरीले पोखराको पर्यटकीय क्षेत्र लेकसाइडबाट ४४ वर्षीय किन्क्लेले ३ जना बालकहरुलाई विभिन्न प्रलोभनमा पार्दै अप्राकृतिक मैथुन गर्दै आएको बताएको छ।
प्रहरीले बालकहरुको उद्दार गरेको छ भने अप्राकृतिक यौनजन्य गतिविधिमा संलग्न किन्क्लेलाई अप्राकृतिक मैथुन तथा बालबालिकाविरुद्धको कसुरमा हिरासतमा राखी अनुसन्धान अगाडि बढाएको जनाएकाे छ।
261
Shares
प्रतिक्रिया