समाज


बाबा रामदेव काठमाडौं आउँदै

बाबा रामदेव काठमाडौं आउँदै

नेपालखबर
कात्तिक २४, २०७८ बुधबार ११:१३, काठमाडौँ

भारतका योगगुरु बाबा रामदेव नेपाल आउने भएका छन्।

भारतीय दूतावासका अनुसार पतञ्जलि योगपीठका योगऋषि रामदेवको टोली आगामी मंसिर ३ गते काठमाडौं आउने भएको हो। 

साथमा भारतका यातायातमन्त्री नितिन गडकरी र पतञ्जलि योगपीठका आचार्य बालकृष्ण पनि काठमाडौं आउने भारतीय दूतावासले जनाएकाे छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .