तनहुँको दमौलीस्थित प्रशासन चोकमा रहेको गेटमा टाँसिएको सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता भएका व्यक्तिहरूको तस्बिर। सशस्त्र द्वन्द्वमा बेपत्ता भएका यी व्यक्तिको अझै पनि केही पत्ता लाग्न सकेको छैन। प्रकाशित: मंसिर ६, २०७८ सोमबार १२:६ 36 Shares
प्रतिक्रिया