ad ad

समाज


कान्तिपुर इन्टरनेसनल कलेजमा तनाव, प्रहरीको लाठी चार्जबाट विद्यार्थी घाइते (भिडिओ)

कान्तिपुर इन्टरनेसनल कलेजमा तनाव, प्रहरीको लाठी चार्जबाट विद्यार्थी घाइते (भिडिओ)

नेपालखबर
माघ ६, २०७८ बिहिबार ८:३२, काठमाडौँ

काठमाडौंको बानेश्वरस्थित कान्तिपुर इन्टरनेसनल कलेजमा जारी परीक्षामा तनाव भएको छ।  

कोरोना संक्रमितलाई पनि परीक्षामा सराबरी सहभागी गराइएको भन्दै आनदोलित विद्यार्थी र प्रहरीबीच बुधबार झडप भएको हो। 

त्यस क्रममा प्रहरीले लाठी चार्ज गर्दा केही विद्यार्थी घाइते भएका छन्। प्रहरीले केही विद्यार्थीलाई पक्राउ पनि गरेको छ। 

बुधबार बीएएलएलबीको चौथो वर्षको परीक्षा दिउँसो १ बजेदेखि ४ बजेसम्म तोकिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .