काठमाडौंको रातोपुलस्थित एक पसलमा आगलागी हुँदा ८० लाख रुपैयाँ मूल्य बराबरको क्षति भएको छ।
रातो पुल नजिक श्याम श्रेष्ठले सञ्चालन गरेको पसलमा आगलागी भएको हो। विद्युत् सर्ट भएर आगो लागेको अनुमान प्रहरीले गरेको छ।
स्थानीय बासीको सहयोगमा प्रहरीले आज बिहान आगो नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया