समाज


गोदावरीबाट २४ जुवाडे पक्राउ

गोदावरीबाट २४ जुवाडे पक्राउ

नेपालखबर
मंसिर ९, २०७६ सोमबार ११:५,

ललितपुरको गोदावारी नगरपालिका-४ वडीखेलबाट जुवातास खेल्ने २४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले अशोक कुमार पहरी सहित २४ जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

उनीहरुको साथबाट नगद १ लाख ३३ हजार ८ सय १० रूपैयाँ बरामद भएको छ। घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad