ad ad

समाज


नगरसभा ‘सफलतापूर्वक सम्पन्न भएकोमा’ सार्वजनिक बिदा

नगरसभा ‘सफलतापूर्वक सम्पन्न भएकोमा’ सार्वजनिक बिदा

नेपालखबर
असार ९, २०७९ बिहिबार १७:१, काठमाडौँ

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले भोलि शुक्रबार सार्वजनिक बिदा दिएको छ। 

नगर कार्यपालिकाको कार्यालयले बिहीबार सूचना प्रकाशित गरी नगर सभा सफलतापूर्वक सम्पन्न भएकोमा सार्वजनिक बिदा दिएको हो। 
सूचनामा भनिएको छ, ‘यस बाह्रविसे नगरपालिकाको मिति २०७९/३/९ गते ११ औं नगरसभा सफलतापूर्वक सम्पन्न भएकोमा मिति २०७९/३/१० गते शुक्रबारको दिन नगरपालिका एवं नगर अन्तर्गत रहेका सम्पूर्ण कार्यालयहरूमा सार्वजनिक विदा दिने व्यहोरा आदेशानुसार अनुरोध छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .