समाज


प्रवासी नेपाली मञ्चको अध्यक्षमा थापा

प्रवासी नेपाली मञ्चको अध्यक्षमा थापा

प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनबाट निर्वाचित कार्यसमिति


नेपालखबर
कात्तिक २१, २०७९ सोमबार ५:४३, काठमाडौँ

प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनबाट अध्यक्षमा सञ्जय थापा सर्वसम्मत निर्वाचित भएका छन्। नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्ष रमेश पाण्डे, सचिमा हेम शेर्पा, उपसचिवमा चानक पोखरेल र कर्ण शाही चयन भएका छन्।

त्यस्तै, सदस्यहरूमा गोविन्द पौडेल, राजेन्द्र पुडासैनी, विमला भण्डारी, शिव वरुवाल, कल्पना त्रिपाटी, सुरेन्द्र थपलिया, सरस्वती केसी, हेमराज जोसी, तीर्थ गौतम, ज्योति शर्मा, महेश गिरी, कमल मणि, बलराम गिरी, डा विनोद श्रेष्ठ, शिशिर नेपाल, विजय फुँयाल, सीता केसी र सुरेश केसी छन्। त्यस्तै, सदस्यहरूमा डा सरोज कणेल, सञ्जु केसी, भक्त गुरुङ, डुण्डीराज पाण्डे, कुन्ती थापा, जानकी कार्की, पुरुषोत्तम बोहरा र राजेन्द्र सिवाकोटी छन्। 

मञ्चको शनिबारदेखि काठमाडौँमा अन्तर्राष्ट्रिय अधिवेशनको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad