समाज


आज राति यी प्रदेशमा वर्षा र हिमपात हुने सम्भावना

आज राति यी प्रदेशमा वर्षा र हिमपात हुने सम्भावना

फाइल फाेटाे


नेपालखबर
कात्तिक २३, २०७९ बुधबार १९:४०, काठमाडौँ

आज (बुधबार) राति विभिन्न प्रदेशका पहाडी भेगमा वर्षा र हिमाली भेगमा हिमपात हुने सम्भावना छ। 

मौसम पूर्वानुमान महाशाखाले अघि साँझ ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज राति सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली  रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

यस क्रममा सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भेगका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना पनि छ।

साथै सुदूरपश्चिम ,कर्णाली प्रदेशको हिमाली भेगका थोरै स्थान र बाँकी प्रदेशका हिमाली भेगका एक दुई स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको बुलेटिनमा उल्लेख गरिएको छ। 

आज कहाँको तापक्रम कति? 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .