यति एयरलाइन्सको जहाजमा दुर्घटनामा परेका मध्येको २४ जनाको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ।
प्रतिष्ठानका निर्देशक प्रा.डा. भरत बहादुर खत्रीका अनुसार २४ जना मध्ये एक जना बालक रहेका छन्।
अहिलेसम्म अस्पताल पु¥याएकामध्ये सबैको मृत्यु भइसकेको उनले जानकारी दिए।
आइतबार बिहान काठमाडौँबाट पोखरा विमानस्थलमा उडेको जहाज विमान स्थलनजिकै पर्ने सेती खोँचमा दुर्घटना भएको हो।
दुर्घटनापछि कास्कीका प्रजिअ टेकबहादुर केसीले उद्धार कार्य जारी छ।
135
Shares
प्रतिक्रिया