ad ad

समाज


यती एयरलाइन्सको विमानमा परेका यी हुन् ४ क्रु मेम्बर

यती एयरलाइन्सको विमानमा परेका यी हुन् ४ क्रु मेम्बर

नेपालखबर
माघ १, २०७९ आइतबार १३:१२, काठमाडौँ

आइतबार पोखरामा अवरण गर्नुअघि दुर्घटनामा परेको यती एयरलाइन्सको एन–एनसी एटीआर ७२ विमानमा ४ चाकलदलका सदस्यको नामावली खुलेको छ। 

जसमा सिनियर पाइलट कमल केसीले विमान उडाएका थिए। उनीसँग कोपाइलट अन्जुु खतिवडा थिइन्। 

पाइलट र कोपाइलटसहित ओ आलेमगर र एस हुन्चुङ पनि विमानमै रहेका थिए। पोखरामा भएको विमान दुर्घटनामा ६८ जना यात्रुसहित ७२ जना रहेको खुलेको छ। 

उनीहरुको उद्धार कार्य भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .