समाज


उच्च अदालत पाटनमा दुई वर्ष पुराना सबै मुद्दाको फैसला

उच्च अदालत पाटनमा दुई वर्ष पुराना सबै मुद्दाको फैसला

नेपालखबर
जेठ २९, २०८३ शुक्रबार १८:४६, काठमाडौँ

उच्च अदालत पाटनले दुई वर्ष पुराना सबै मुद्दामा फैसला गरिसकेको जनाएको छ। 

अदालतका उप-रजिस्ट्रार एवं प्रवक्ता प्रेमप्रसाद पौडेलका अनुसार शुक्रबारदेखि २३ महिनाभित्र दर्ता भएका मुद्दामा मात्रै फैसला हुन बाँकी छ। 

अब डेढ वर्ष नाघेका र फैसला हुन बाँकी मुद्दाको पनि ८३ वटा मात्रै छन्। ती मुद्दा पनि चाँडै फैसला गर्ने र शून्यमा ल्याउन लक्ष्य साथ काम भइरहेको अदालतले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad