समाज


सशस्त्र प्रहरीका हवल्दार २० हजार घुससहित समातिए

सशस्त्र प्रहरीका हवल्दार २० हजार घुससहित समातिए

फाइल तस्बिर


नेपालखबर
फागुन २१, २०७९ आइतबार १९:४७, काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एकजना सशस्त्र प्रहरीका हवल्दारलाई २० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा वेसक्याम्प, बिष्णुपुराका सशस्त्र प्रहरी सहायक हवल्दार नगेन्द्र सेनले सेवाग्राहीसँग टयाक्ट्ररमा माटो लान दिँदा लिएको २० हजार घुससहित अख्तियारको टोलीले पक्राउ गरेको

आयोगको कार्यालय, बुटवलको टोलीले सेनलाई सेवाग्राहीबाट घुसस्वरुप २० हजार लिइसकेको अवस्थामा रुपन्देहीको गैडहवा गाउँपालिका-३ मंगलपुरबाट आइतवार नियन्त्रणमा लिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad