नेत्र रोग विशेषज्ञ चिकित्सक सन्दुक रुइतसहितको टोली आँखा शिविर लिएर ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका पुगेका छन्।
डा. रुइत जन्मिएको गाउँमा पुगेर यही फागुन ८ गतेदेखि निःशुल्क आँखाशिविर सञ्चालन गरेका हुन्।
जाँच गरेकामध्ये डा. रुइतको टोलीले ७० जना मोतियाविन्दुका बिरामीको शल्यक्रिया गरेको छ।
शिविरमा दुई हजार चार सय ३० जना आँखाका बिरामीको जाँच तथा सामान्य उपचार भएको छ।
84
Shares

प्रतिक्रिया