३६ वटा नयाँ औषधि दर्ता हुने औषधि व्यवस्था विभागले जनाएको छ।
१२ पुसमा बसेको औषधि सल्लाहकार समितिको बैठकले नयाँ औषधि तथा समिश्रणहरू अनुमोदन गरी प्रक्रिया पुरा गरेर विभागलाई परामर्श दिएपछि विभागले दर्ता प्रक्रिया अघि बढाएको हो।
विभागका महानिर्देशक भरत भट्टराईले आइतबार सूचना जारी गर्दै दर्ता हुनसक्ने नयाँ औषधिको सूची सार्वजनिक गरेका छन्।
यी हुन् नयाँ औषधि
चैत १४, २०७९, मंगलबार
प्रतिक्रिया