समाज


महावीर पुनको आन्दोलनलाई गोविन्द केसीको समर्थन

महावीर पुनको आन्दोलनलाई गोविन्द केसीको समर्थन

नेपालखबर
बैशाख १७, २०८० आइतबार १३:३२, काठमाडौँ

वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले आविष्कार एवम् सामाजिक अभियन्ता महावीर पुनको आन्दोलनमा ऐक्यवद्धता जनाएका छन्। 

गत शुक्रकारदेखि सरकारसँग विभिन्न चार माग राखेर माइतीघर मण्डलमा आन्दोलनरत पुनलाई केसीले आइतवार दिउँसो भेटेर समर्थन जनाएका हुन्। 


केसीले समर्थन जनाएपछि पुनले धन्यवाद दिएका छन्। उनले अर्थतन्त्र सुधार्न पनि नवप्रवर्तन आवश्यक रहेको बताए। 

पुनले आफू नवप्रवर्तनमा सरकारको ध्यान तान्का लागि आन्दोलित भएर सडकमा उत्रिनु परेको पनि बताएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .