समाज


भूकम्प प्रभावित क्षेत्रमा ११ हजार त्रिपाल र ११ सय ब्ल्यांकेट पठाइयो

भूकम्प प्रभावित क्षेत्रमा ११ हजार त्रिपाल र ११ सय ब्ल्यांकेट पठाइयो

नेपालखबर
कात्तिक १९, २०८० आइतबार १६:३४, काठमाडौँ

सरकारले भूकम्प प्रभावित विभिन्न जिल्लामा ११ हजार ६१ थान त्रिपाल पठाएको जनाएको छ।

यस्तै, ११ सय थान ब्ल्यांकेट, ११ सय थान स्लिपिङ ब्याग, पाँच सेट म्याट्रेस र ७ सय थान टेन्ट पठाएको जनाइएको छ।

सो सहयोग जाजरकोट र रुकुम पश्चिममा पठाइएको हो।

गृहमन्त्रालय, सशस्त्र प्रहरी र युनिसेफले ती सामग्री पठाएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .