समाज


उच्च अदालतमा ३९ न्यायाधीश नियुक्तिका लागि सिफारिस

उच्च अदालतमा ३९ न्यायाधीश नियुक्तिका लागि सिफारिस

नेपालखबर
पुस १८, २०८० बुधबार १३:३१, काठमाडौँ

न्याय परिषद्ले देशभरका उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ।

परिषद्ले बुधबार ती न्यायाधीश उच्च अदालतमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय लिएको हो।

जसमध्ये जिल्ला न्यायाधीशबाट २६ जना रहेका छन्।

परिषद्ले कानुन व्यवसायीबाट ९ जनालाई सिफारिस गरेको छ। त्यसैगरी न्याय सेवाका कर्मचारीतर्फबाट ४ जनालाई उच्चको न्यायाधीश बनाउने निर्णय न्याय परिषद्ले गरेका छ।

न्याय परिषद्को सिफारिसमा प्रधानन्यायाधीशले उच्च अदालतको न्यायाधीश नियुक्त गर्ने संवैधानिक प्रावधान छ।

यी हुन् उच्च अदालतको न्यायाधीशमा सिफारिस हुनेहरूः

जिल्ला न्यायाधीशबाट

राजेन्द्र अधिकारी

वसन्तराज पौडेल

पूर्णेश्वरप्रसाद उपाध्याय

केशवप्रसाद बास्तोला

जयानन्द पनेरु

खडकबहादुर केसी

सूर्यनाथप्रकाश अधिकारी

कैलाशप्रसाद सुवेदी

मातृकाप्रसाद मरासेनी

ओमप्रसाद अर्याल

भरत लम्साल

कृपासुर कार्की

हेमन्त रावल

विष्णुप्रसाद अर्याल

ध्रुवकुमार पिया

सूर्यप्रसाद पराजुली

कृष्णप्रसाद सुवेदी

दुर्गाप्रसाद ढुङ्गेल

तेजेन्द्रप्रसाद शर्मा

डिल्लीरत्न श्रेष्ठ

डण्डपाणि शर्मा

टीकाराम आचार्य

उमेश कोइराला

कृष्णमुरारी सिवाकोटी

विदुर कोइराला

नारायणप्रसाद सुवेदी

 

न्याय सेवाका अधिकृतबाट

रमादेवी पराजुली (सहन्यायाधिवक्ता)

नेत्रप्रकाश आचार्य (सहरजिस्ट्रार)

हरिप्रसाद जोशी (सहन्यायाधिवक्ता)

कोशलचन्द्र सुवेदी (सहसचिव)

 

कानुन व्यवसायीबाट

खेमराज भट्ट, कैलाली

अस्मिनकुमार राई, खोटाङ

मात्रिकाप्रसाद भण्डारी, अछाम

नरबहादुर खड्का, दैलेख

सानुमैया डंगोल, काठमाडौं

सरला मोक्तान, मोरङ

नरेशकुमार चौधरी, सर्लाही

कैलाश गुरुङ, पाँचथर

माधव धिताल, दाङ

 

पीडीएफमा हेर्नुहोस्-

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad