शनिबार एक बन्दुकधारीको आक्रमणबाट अन्य ६ अमेरिकी सेना घाइते भएको अमेरिकी सेनाका अधिकारीहरुले बताएका छन्।
नान्ग्रहर प्रान्तमा अफगानी पोशाकमा आएका एक व्यक्तिले अमेरिका र अफगानी सेनाको समूहमा अन्धाधुन्ध गोली प्रहार गरेको सीएनएनले उल्लेख गरेको छ।
तालिवानको खतरासँग जुध्न, अफगानिस्तानको सरकारी फौजलाई सहयोग गर्न सन् २००१ यता अमेरिकाले १२ देखि १३ हजारसम्म आफ्ना सेना पहिल्यैबाट अफगानिस्तानमा तैनाथ गरेको छ।
ती आक्रमणकारी तालिवान हो कि होइनन् भन्ने अनुसन्धान सुरु भएको छ।

प्रतिक्रिया