समाज


बालुवाटार प्रकरण : ६५ जनाको नाममा रहेको जग्गा जफत गर्ने फैसला (सूचीसहित)

बालुवाटार प्रकरण : ६५ जनाको नाममा रहेको जग्गा जफत गर्ने फैसला (सूचीसहित)

नेपालखबर
फागुन ३, २०८० बिहिबार १८:४९, काठमाडौँ

बालुवाटारको जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले बिहीबार फैसला सुनाएको छ।

विशेषले कल्पना तुलाधरसहित बालुवाटारको जग्गा आफ्नो नाममा पार्ने ६५ जनाको जग्गा जफत हुने फैसला सुनाएको हो। 

विशेष अदालतका न्यायाधीशत्रय खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले यस्तो फैसला सुनाएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेकामध्ये ६५ जनासँग जग्गा जफत गर्न माग गरेको थियो।

विशेषले अख्तियारको मागदाबीअनुसार नै उक्त जग्गा जफत हुने फैसला सुनाएको हो। 

बाँकी ११० जनाविरुद्ध भ्रष्टाचारको कसुर, बिगो र सजायको मागदाबी अख्तियारले गरेको थियो।

ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने कार्यमा मन्त्रीदेखि कर्मचारी, तिनका आफन्त र बिचौलियासम्म तानिएका थिए।

यी प्रतिवादीको जग्गा जफत हुने भएको छ-

कल्पना तुलाधर

शर्मिला शाक्य वज्राचार्य

प्रगति कंसाकार

गैरआवासीय नेपाली संघ

कामना गुरुङ

कल्याण गुरुङ

सज्जन कुमार चाचान

देवान्शी गोयल

सरस्वती घले गुरुङ

सरला घले

मनोज कुमार केडिया

मनोज कुमार गौतम

मन्ती गोर्खाली

निर्मलादेवी गोयल

निकिता तुलाधर

अमिताम्भ तुलाधर

उमा प्रसाई

परिशोभा तुलाधर

रेणुका बज्राचार्य

सुविस्ता तुलाधर

अञ्जना तुलाधार ताम्राकार

चन्द्रिका कंसाकार तुलाधर

सानुछोरी बज्राचार्य

सिपिका खेतान

सुष्मा वज्राचार्य शाक्य

सन्ध्या शाक्य

संगीता राखेचा, काठोरी बोधरा

नूतन श्रेष्ठ

धर्मशोभा शाक्य

डिम्पल वंशल

सरिता मानन्धर श्रेष्ठ

गीता गौतम खनाल

नितु गुरुङ

रीता ओझा गौतम

रत्नहीरा बज्राचार्य

प्रतिमा वैद्य प्रधान

प्रवीण ताम्राकार

विजय ताम्राकार

माया शेर्पा गौचन

महेशराजा तुलाधर

द्वारिकादेवी श्रेष्ठ

इन्द्रदेव गुरुङ

इन्दु शर्मा

सन्दीप ढकाल

भवानी जोशी

भारती पाण्डे

विवेक कुमार सुवेदी

केशव तुलाधर

अनिता देवी कंसाकार

ओमवीरमान ताम्राकार

अनिलमान ताम्राकार

गोविन्दलाल संघाई

गायत्री श्रेष्ठ कंसाकार

सानुकान्छा भन्ने पञ्च नारायण महर्जन

राधा सिग्देल आचार्य

मचाबाबु प्रजापति

रुपेशकुमार सुवेदी

सरोज ढकाल

पहलमान गुरुङ

पुरुषोत्तम पौडेल

प्रमोद शेरचन

कनक हर्बल

अच्युतराज श्रेष्ठ

विजेन्द्र जोशी

द्रीलक्ष्मी श्रेष्ठ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .