बंगलादेशको शरणमा बस्दै आएका म्यानमारका रोहिन्ज्या शरणार्थी बंगलादेशबाट डुंगा चढेर मलेसिया जाँदै गर्दा डुंगा पल्टिएको बीबीसीले जनाएको छ।
मृतकहरु सबै महिला र बालबालिका रहेको जनाइएको छ। अझैं कैयौं वेपत्ता भएको अनुमान छ।
सन् २०१७ मा म्यानमारमा भएको दमनपछि रोहिन्ज्याहरु भागेर बंगलादेश पुगेका थिए। त्यसबेला पनि डुंगाहरु पल्टदा सयौंले ज्यान गुमाएका थिए।
3
Shares
प्रतिक्रिया