ad ad

समाज


स्वास्थ्य मन्त्रालयका पूर्वसचिव प्रवीण मिश्रको निधन

स्वास्थ्य मन्त्रालयका पूर्वसचिव प्रवीण मिश्रको निधन

फाइल तस्बिर


नेपालखबर
चैत १४, २०८० बुधबार १७:३२, काठमाडौँ

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका पूर्वसचिव डा. प्रवीण मिश्रको मंगलबार निधन भएको छ।

कार्डियोभास्कुलर डिजिज (मुटु अथवा रक्त नलीसम्बन्धी रोग) का कारण उनको मंगलबार निधन भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार कलेजोमा समस्या आएपछि मिश्र लामो समय उपचाररत थिए।

लामो समय स्वास्थ्य सेवामा रहेका मिश्रको निधनप्रति मन्त्रालयले शोक व्यक्त गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .