ad ad

समाज


ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

फाइल तस्बिर


नेपालखबर
चैत १६, २०८० शुक्रबार १२:३, काठमाडौँ

ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। 

ललितपुर, महाङ्काल गाउँपालिका ५ चन्दनपुरस्थित सडकमा कालेश्वरबाट बतासेडाँडा चन्दनपुर गैरीगाउँतर्फ जाँदै गरेको बा ९४ प ६३४६ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो।

बिहीबार राति दुर्घटना हुँदा त्यही ठाउँ बस्ने चालक ५२ वर्षीय रमेश प्रसाद बजगाईंको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .