ad ad

समाज


कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

नेपालखबर
जेठ १४, २०८१ सोमबार १९:१२, काठमाडौँ

नागरिकता विवादमा धनुषा प्रहरीको नियन्त्रणमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

धनुषा जिल्ला अदालतले तेस्रोपटक थप ३ दिन हिरासतमा राखी अनुसन्धान गर्न म्याद थपका लागि अनुमति दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए।

यसअघि तीन-तीन दिनकै दरले २ पटक म्याद थपिसकिएको छ।

नागरिकता कसुरमा अनुसन्धान गर्न भन्दै सिरोहियालाई जेठ ८ गते काठमाडौँस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ गरी धनुषा लगेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .