लगातारको वर्षाका कारण काठमाडौं उपत्यकाको जनजीवन समेत प्रभावित बनेको छ। उपत्यका प्रहरी कार्यालयका अनुसार बाढीपहिरोमा परेर अहिलेसम्म ३२ जनाको मृत्यु भएको छ।
ललितपुरको नक्खु, कुसुन्ती क्षेत्रमा बाढीमा फसेकाको नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेर उद्धार गरिएको थियो।
तस्बिरः सरोज बैजु र नेपाल प्रहरी










126
Shares

प्रतिक्रिया