दैनिक कोरोना संक्रमित बढ्दै जाँदा मृतकको संख्या बढ्दै गएको हो। हालसम्म १ लाख २६ हजार ४८३ जना कोरोनाबाट संक्रमित भेटिएका छन्।
यस्तै कोरोनाको उपचारपछि हालसम्म ६८ हजार ३१४ जना स्वस्थ बनेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ।
कोरोनाबाट प्रभावित प्रमुख राष्ट्रहरु
१. चीनः ८० हजार ७९६ संक्रमित, ३ हजार १६९ को मृत्यु, ६२ हजार ८०९ उपचारपछि स्वस्थ्य
२. इटलीः १२ हजार ४६२ संक्रमित, ८२७ को मृत्यु, १ हजार ४५ उपचारपछि स्वस्थ्य
३. इरानः ९ हजार संक्रमित, ३५४ को मृत्यु, २ हजार ९५९ उपचारपछि स्वस्थ
४. दक्षिण कोरियाः ७ हजार ८६९ संक्रमित, ६६ को मृत्यु, ३३३ उपचारपछि स्वस्थ
५. फ्रान्सः २ हजार २८१ संक्रमित, ४८ को मृत्यु, १२ उपचारपछि स्वस्थ
६. स्पेनः २ हजार २७७ संक्रमित, ५५ को मृत्यु, १८३ उपचारपछि स्वस्थ
७. जर्मनीः १ हजार ९६६ संक्रमित, ३ को मृत्यु, २५ उपचारपछि स्वस्थ
८. अमेरिकाः १ हजार ३३६ संक्रमित, ३८ को मृत्यु, १५ उपचारपछि स्वस्थ

प्रतिक्रिया