तत्कालीन राजा वीरेन्द्रको जन्म दिनको अवसरमा उनको सालिकमा माल्यार्पन गरिएको छ।
राजसंस्था सर्मथकहरुले आइतबार ललितपुरको पुल्चोकमा रहेको वीरेन्द्रको सालिकमा माल्यार्पन गरेका हुन्।
तत्कालीन राजा वीरेन्द्रको २००२ पुष १४ मा काठमाडौँको नारायणहिटी राजदरबारमा जन्म भएको थियो।
२०५८ जेठ १९ मा राजदरबारभित्रै मच्चाइएको हत्याकाण्डमा उनी र उनका परिवारका सदस्यहरु मारिएका थिए।





60
Shares

प्रतिक्रिया