काठमाडौँ जिल्ला अदालतले स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको मुद्दामा आदेश सुनाउने क्रममा बाहिर भने सुरक्षा व्यवस्था निकै कडा थियो।
अदालतले आज पूर्वगृहमन्त्री लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ।
गत आइतबारदेखि चलेको बयान र थुनछेक बहसपछि जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले यो आदेश गरेको हो।













918
Shares

प्रतिक्रिया