कालीकोट र प्युठानमा फेला परेका शंकास्पद वस्तु नेपाली सेनाले सुरक्षित रूपमा डिस्पोज गरेको छ।
प्रहरीका अनुसार कालीकोटको खाँडाचक्र नगरपालिका-१, मान्मस्थित स्थानीयको बारीमा र प्युठानको नौ बाहिनी गाउँपालिका-६ लुङस्थित स्थानीयको घरमा शनिबार शंकास्पद वस्तु फेला परेका हुन्।
खबर पाएपछि घटनास्थल पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले सुरक्षित रूपमा साथ डिस्पोज गरेको प्रहरीले जनाएको छ।
33
Shares

प्रतिक्रिया