समाज


नारायणी नदीमा हामफालेका वृद्धको उद्धार

नारायणी नदीमा हामफालेका वृद्धको उद्धार

नेपालखबर
फागुन ९, २०८१ शुक्रबार १५:३४, काठमाडौँ

नारायणी नदीमाथिको पुलमाथिबाट हामफालेका वृद्धको सकुशल उद्धार गरिएको छ। चितवन भरतपुर महानगरपालिका-३ पुलचोकस्थित नारायणी नदीमाथिको पुलबाट हामफालेका भरतपुर-२ आँपटारी बस्ने ७९ वर्षका खिला शर्मा अधिकारीको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको हो।  


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad