समाज


ढकाल, कुँवर र भट्ट सशस्त्रको डीआईजीमा बढुवा

ढकाल, कुँवर र भट्ट सशस्त्रको डीआईजीमा बढुवा

नेपालखबर
फागुन २३, २०८१ शुक्रबार ९:२७, काठमाडौँ

सशस्त्र प्रहरी बलका कृष्ण ढकाल, दीपेन्द्र कुँवर र विष्णुप्रसाद भट्टलाई सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका छन्। 

सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालयका अनुसार २०८१/११/२० मा भएको गृहमन्त्रीस्तरीय निर्णयानुसार उनीहरूलाई सशस्त्रको डीआईजीमा बढुवा गरिएकाे हो। 

ढकाल एसएसपीमा पनि दोस्रो नम्बरमा थिए भने दोस्रो ब्याचका कुँवर र भट्ट भने पहिलो ब्याच र त्यसभन्दा अगाडि रहेका एसएसपीलाई पछि पार्दै बढुवा सिफारिस भएका थिए। 

थप विवरणसशस्त्रको शक्तिशाली ब्याच नम्बर-२

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad