आज (आइतबार) काठमाडौँ उपत्यकासहित देशका विभिन्न सहरमा हल्का वर्षाको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आइतबार जारी गरेको प्रक्षेपणअनुसार आज ताप्लेजुङ, जिरी, काठमाडौँ, पोखरा, जुम्ला, डडेलधुरालगायत सहरमा हल्का वर्षा हुने सम्भावना देखिएको हो।
यस्तै आज सबैभन्दा बढी तापक्रम भैरहवामा (४१ डिग्री सेल्सियससम्म) पुग्न सक्ने अनुमान गरिएको छ।
अनि सबैभन्दा कम तापक्रमचाहिँ आज राति जुम्लामा ५ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाले जनाएको छ।
हेर्नुहोस् काठमाडौँसहित देशका १९ स्थानको सम्भावित विवरण-

1.2k
Shares

प्रतिक्रिया