कोरोनाको संक्रमणको त्राससँगै भारत लकडाउन गरिएको छ। यसबीचमा मार्च २५ देखि अप्रिल १४ सम्म रेलसेवा बन्द गरिएको हो।
यतिबेला इन्डियन रेलवेजले आफ्नो सन्जालको सबै रेललाई कोरोना अस्पतालको रुपमा प्रयोग गरिने बताएको छ।
२० हजार रेलका डिब्बालाई कोरोना अस्पतालको रुपमा प्रयोग गरिने छ। ती रेलका डिब्बाहरुलाई आइसोलेसन वार्डको रुपमा प्रयोग गरिनेछ।
इन्डियन रेलवेज भारतको चौथों ठूलो रेलसेवा दिने कम्पनी हो। यसले भारतभर १ सय २५ अस्पताल सन्चालन गर्दै आएको छ।
कोरोनाविरुद्धको युद्धमा रेलवेजको यस सहयोगले भारतलाई ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ।
हालसम्म भारतमा ४ हजार ३१४ कोरोना संक्रमित पुष्टि भएका छन्। त्यहाँ ११८ को मृत्यु भइसकेको छ। सीएनएन
Preparing to Combat Coronavirus: In a novel initiative, Railways has converted train coaches into isolation wards for COVID-19 patients ?
Now, Railways will offer clean, sanitised & hygienic surroundings for the patients to comfortably recover. #IndiaFightsCorona pic.twitter.com/miYO3LOGfN

प्रतिक्रिया