आज काठमाडौँसहित देशका विभिन्न सहरमा हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज काठमाडौँ, विराटनगर, जनकपुर, पोखरा, वीरेन्द्रनगर, ताप्लेजुङ, डडेलधुरालगायत सहरमा हल्का पानी पर्ने सम्भावना छ।
यसैबीच आज सबैभन्दा बढी तापक्रम भैरहवा र नेपालगन्जमा ३८ डिग्री सेल्सियससम्म पुग्न सक्छ भने सबैभन्दा कम आज राति वीरेन्द्रनगर, जुम्ला र जोमसोममा ११ डिग्री सेल्सियससम्म रहन सक्छ।
अन्य सहरको मौसमबारे जानकारी तलको फोटोमा:

885
Shares

प्रतिक्रिया