समाज


चिकित्सकको थप आन्दोलन: कार्यस्थलमा धर्नादेखि प्रमाणपत्र काउन्सिललाई नै बुझाउनेसम्म

चिकित्सकको थप आन्दोलन: कार्यस्थलमा धर्नादेखि प्रमाणपत्र काउन्सिललाई नै बुझाउनेसम्म

फाइल तस्बिर


नेपालखबर
असार २०, २०८२ शुक्रबार १८:४९, काठमाडौँ

विभिन्न माग राखेर आन्दोलनमा रहेका चिकित्सकहरूले आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गरेका छन्। नेपाल चिकित्सक संघको बिहीबारको बैठकले आन्दोलनको नयाँ कार्यक्रमबारे निर्णय गरेको हो।   

संघका महासचिव डा सञ्जिव तिवारीका अनुसार  आन्दोलनका नयाँ कार्यक्रममा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने, कार्यस्थलमा १ घन्टा धर्ना दिने,  स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने, मेडिकल काउन्सिल संकलन गरी प्रमाणपत्र बुझाउनेसहितका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad