पोखरा महानगरपालिका–१७ पावरहाउसस्थित फुस्रे खोलामा डुबेर बेपत्ता भएका एक युवकको शव फेला परेको छ।
पौडी खेल्ने क्रममा बेपत्ता भएका पोखरा महानगरपालिका-५ प्रस्याङ बस्ने ३० वर्षीय प्रकाश त्रीपाठीको शव आइतबार फेला परेको प्रहरीले जनाएको छ।
खेल्ने क्रममा नदीले खोलाले बगाउँदा उनी बेपत्ता भएका थिए।
948
Shares

प्रतिक्रिया