नेपाल प्रहरीका १६६ जना लेखापालको एकसाथ सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालयले देशभरका लेखापालहरु एकसाथ हेरफेर गरेको हो। अवधि पुगेका लेखा प्रमुखहरुलाई काज सरुवा गर्ने निर्णय भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। को कहाँ? प्रकाशित: साउन ७, २०८२ बुधबार २१:४८ | July 23, 2025 3.0k Shares
प्रतिक्रिया