समाज


उच्च अदालतमा २७ न्यायाधीश नियुक्तिका लागि सिफारिस

उच्च अदालतमा २७ न्यायाधीश नियुक्तिका लागि सिफारिस

न्याय परिषद्का पदाधिकारीहरू


नेपालखबर
साउन २२, २०८२ बिहिबार १७:२, काठमाडौँ

न्याय परिषद्ले उच्च अदालतमा २७ जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बिहीबार बसेको परिषदको बैठकले यो निर्णय गरेको हो।

सिफारिसअनुसार अब प्रधानन्यायाधीशले उनीहरूलाई नियुक्त र पदस्थापन गर्नेछन्।

उच्च अदालतको न्यायाधीश सिफारिस हुनेमा १६ जना जिल्ला न्यायाधीश, ६ जना कानुन व्यवसायी र ५ जना कर्मचारी छन्। 

न्याय परिषद्का सचिव यमबहादुर बढुवा सूचीको पहिलो नम्बरमा परेका छन्।

हेर्नुहोस् पूरा सूची:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad