काठमाडौँको डिल्लीबजार कारागारमा कैदीबन्दीले ढुंगामुढा र नाराबाजी गरेपछि तनाव भएको छ।
अन्य कारागारबाट कैदीबन्दी छुटेका कारण आफूहरू पनि छुट्न पाउनुपर्ने माग गर्दै उनीहरुले नाराबाजी गरेका हुन्।
तानवपछि अहिले काराकारलाई सेनाले नियन्त्रणमा लिने प्रयास गरिरहेको बताइएको छ।
प्रतिक्रिया