प्रदर्शनकारीले सर्वोच्च अदालतमा गरेको आगजनीपछि बेचका कागजातलाई अन्यत्र सार्न थालिएको छ। मंगलबार आन्दोलनकारीले आगो लगाएपछि सर्वोच्चको अधिकांश भाग जलेको छ। तर, बचेका केही कागजातलाई सर्वोच्चका कर्मचारी लगायतले अन्यत्र र्सान सुरु गरेका हुन्। प्रकाशित: भदौ २५, २०८२ बुधबार १३:२६ 3 Shares
प्रतिक्रिया