जेनजीको प्रदर्शनपछि काठमाडौँमा भड्किएको आन्दोलनले यहाँको वायु प्रदुषणमा समेत असर पुगेको छ।
विश्वको सहरका वायुको गुणस्तर मापन गर्ने आइक्यू एयरले गरेको लाइभ मापनमा काठमाडौँ दोस्रो स्थानमा छ। वर्षाको समय भएकाले अरु समयमा काठमाडौँको वायु प्रदुषण निकै कम हुने गर्दथ्यो।
तर, सोमबार र मंगलबार भएका प्रदर्शनमा व्याकप मात्रामा आगजानी भएपछि काठमाडौँको आकाश प्रदुषित वायुले ढाकिएको हो।
अन्य समयमा जाडो समयमा मात्रै काठमाडौँको प्रदुषण खराब स्थितिमा पुग्ने गर्दथ्यो।
6
Shares

प्रतिक्रिया