सिन्धुली कारागारबाट चार सय ७१ जना कैदीबन्दी भागेका छन्।
कारागारबाट चारसय २८जना पुरुष ४३ जना महिला भागेका कारागार प्रशासनले जनाएको छ।
ललितपुरकाे नक्खु कारागारबाट रवि लामिछानेसहित सबै कैदी बाहिर निस्किएको थाहा पाएपछि देशका विभिन्न ठाउँमा रहेका कारागारबाट पनि कैदीबन्दी भागेका छन्।
प्रतिक्रिया