जेनजीको आन्दोलनका क्रममा बुटवलको भाटभटेनीमा आगजनी गर्ने एक शिक्षकलाई विद्यालयले सेवाबाट हटाएको छ।
बुटवलस्थित कालिका स्कुलले शिवशंकर शुक्ला भाटभटेनीमाथिको आगजनीमा संलग्न भएको भन्दै सेवाबाट बर्खास्त गरिएको विद्यालयले जनाएको छ।
विद्यालयले अभिभावक र सरोकारवालालाई जानकारी गराउँदै यस्ता गतिविधिमा संलग्न जो कोही पनि कारबाहीको दायरामा पर्ने चेतावनी दिएको छ।
135
Shares

प्रतिक्रिया